शीर्षकहरू

कुमारी क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ?

कुमारी क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । कुमारी क्यापिटलका ३ वटा म्युचुअल फन्डहरुले नगद लाभांश घोषणा गरेका छन् ।

जसमध्ये कुमारी इक्विटी फन्डले ११.५० प्रतिशत नगद लाभांश (कर सहित), कुमारी धनवृद्धि योजनाले १०.५० प्रतिशत र कुमारी सबल योजनाले ९ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

 

null