शीर्षकहरू

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ । इन्डियन आयल कपोरेशनबाट नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा २.३३ रुपैयाँले बढेर आएको छ । भने डिजेल १.२७ रुपैयाँले घटेर आएको छ । 

null