काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागार भैरहवाबाट ललितपुरको नख्खु कारागार ल्याइने भएपछि नख्खु कारागार परिसरमा भीड बढेको छ । उक्त क्षेत्रमा रविका शुभेच्छुक, स्थानीयबासी र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ ।





आर्थिकन्यूज