शीर्षकहरू

उखु किसानको आन्दोलनमा दलका शीर्ष नेता, मागप्रति ऐक्यबद्धता

उखु किसानको आन्दोलनमा दलका शीर्ष नेता, मागप्रति ऐक्यबद्धता

काठमाडौं । काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उखु किसानहरुको समर्थनमा राजनीतिक दलका शीर्ष नेताहरु माइतीघरमा पुगेका छन् ।

मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा नेताहरु माधव कुमार नेपाल, डाबाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेतहरु आन्दोलनरत किसानको मागप्रति ऐक्यबद्धता जनाए ।

nullnullnullnull