शीर्षकहरू

टेलिकमले सुचारु गर्यो सीआरवीटी सेवा

टेलिकमले सुचारु गर्यो सीआरवीटी सेवा

काठमाडौं । नेपाल टेलिकमले बन्द भएको सिआरबीटी रिङव्याक टोन सेवा फेरि सुचारु गरेको छ । प्राविधिक कारणले बन्द भएको उक्त सेवा बुधबारदेखि सुचारु भएको टेलिकमले जनाएको छ । उक्त सिआरबीटी सेवा सुचारु गर्न  *1455# #CRBT #CallerTune डायल गर्नु पर्ने छ ।