काठमाडौं । नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनको विषेश साधारण सभा स्थगित भएको छ । विहीबार बसेको नाडाको २२ औं केन्द्रीय कार्य समितिको बैठकले यही २०८२ भाद्र २४ गते मङ्गलबार, द प्लाजा झम्सिखेल ललितपुरमा हुने भनिएको विशेष साधारण सभा अर्को सूचना प्रकाशित नभएसम्मको लागि सारिएको जनाएको छ । उपयुक्त समयमा अर्को सूचना पठाई विशेष साधारण सभा बोलाइने समेत विज्ञप्तिमा उल्लेख छ ।
आर्थिकन्यूज