शीर्षकहरू

केएमसीले जेन जी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने घोषणा

केएमसीले जेन जी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने घोषणा

काठमाडौं ।  जेनजी आन्दोलनका क्रममा घाइतेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । केएमसीका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै निःशुल्क उपचार गर्ने घोषणा गरेको हो । 
घाइते भएका सबै व्यक्तिहरूको केएसी सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने व्यवस्था गर्ने विज्ञप्तिमा उल्लेख छ । केएमसीले सम्पर्क गर्ने ९८०२३३५१०८ र ९८०२३३५१३० नम्बर दिएको छ ।

null