शीर्षकहरू

ललितपुरमा पनि प्रशासनले निषधाज्ञा जारी गर्यो

ललितपुरमा पनि प्रशासनले निषधाज्ञा जारी गर्यो

ललितपुर । ललितपुरमा पनि प्रशासनले निषधाज्ञा जारी गरेको छ । सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै अर्को सूचना जारी नभएसम्म सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो । जेनजी पुस्ताका युवाहरुको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले यस्तो कमद चालेको हो । 

null