काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । पार्टी कार्यालयमा भएको क्षतिको अवलोकन गर्दै निर्माणमा जुट्न आव्हान गरेका छन् ।