शीर्षकहरू

जेनजी प्रदर्शन : क्षतिग्रस्त अटो शोरुम अवलोकन गर्दै अर्थमन्त्री खनाल

जेनजी प्रदर्शन : क्षतिग्रस्त अटो शोरुम अवलोकन गर्दै अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले थापाथलीमा स्थिति मोटर शोरुमको अवलोकन गरेका छन् । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका मोटर शोरुमको उनले एक एक गरी अवलोकन गरेका छन्  । 

अवलोकनमा नाडाका अध्यक्ष करण चौधरी र अन्य पदाधिकारी पनि रहेका छन् । यस्तै, अर्थसचिव घनश्याम उपाध्ययले पनि शोरुमको अवलोकन गरेका छन् । 

अर्थमन्त्री खनालले सोमबार पदभार ग्रहण गर्दै निजी क्षेत्रलाई आवश्यक सहयोग गर्ने बताएका छन् । त्यस्तै, गभर्नर डा.विश्व पौडेलले पनि निजी क्षेत्रलाई फेरी उठनका लागि हातेमालो गर्नै बताएका छन् । 

nullnullnull

null