शीर्षकहरू

२० प्रतिशत कर्मचारी कटौति गर्ने निजामती सेवाका सचिवको निर्णय

२० प्रतिशत कर्मचारी कटौति गर्ने निजामती सेवाका सचिवको निर्णय

काठमाडौं । निजामती सेवाका सचिवहरूले संघीय तहमा रहेका कर्मचारीको दरबन्दीहरु २० प्रतिशतले कटौती गर्ने निर्णय गरेका छन् । सचिवहरुको बैठकले अनावश्यक देखिएका सरकारी निकाय खारेज गर्ने, गाभ्ने वा हस्तान्तरण गर्ने भएको हो । मंगलबार बसेको सचिवहरुको बैठकले मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा रहेको दरबन्दी औसतमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो ।

मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा सचिवहरूको बैठकले २० असोजभित्र संशोधित दरबन्दी स्विकृतीका लागि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय लिएको छ ।