शीर्षकहरू

हिमालयन हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

हिमालयन हाइड्रोपावरले  हकप्रद निष्कासन गर्ने

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्न सभा बोलाएको छ ।  असोज २४ गते, वाटरफ्रन्ट रिसोर्ट, लेक साइड, पोखरामा बिहान ११ बजे सभा हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित उक्त सभामा पेश गर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।mसाथै सभाले गत आवको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ । कम्पनीले सभा प्रयोजनार्थ असोज १२ गते एक दिन बुकक्लोज गर्ने भएको छ ।