शीर्षकहरू

सरसफाइमा जुटे जेनजीहरु, यातायात व्यवस्था विभागको सरसफाइमा मन्त्री घिसिङ पनि (फोटोफिचर)

सरसफाइमा जुटे जेनजीहरु, यातायात व्यवस्था विभागको सरसफाइमा मन्त्री घिसिङ पनि (फोटोफिचर)

काठमाडौं । प्रदर्शनबाट क्षति भएको स्थानमा जेनजीहरुले सरसफाई अभियान सुरु गरेका छन् । शुक्रबार बानेश्वरमा रहेको यातायात व्यवस्था विभाग परिसरमा गएर जेनजीहरुले सरसफई गरेका छन् । 

विभागकाे सरसफाइमा नवनियुक्त भाैनिक, पूर्वधारत तथा यातायात मन्त्री कुलमान घिसिङ पनि सहभागी भएका छन् । उनी १२ बजेतिर जेनजीकाे सरसफाइ कार्यक्रममा पुगेका हुन् ।

भदौ २४ गतेको प्रदर्शनबाट यातायात विभाग सबै जलेर ध्वस्त भएको छ । सोही स्थानमा गएर आज उनीहरुले सरसफाई गरेका हुन् । सरसफाईका क्रममा जेनजीका अगुवा हेमराज थापाले सरकारले तत्कालिन ओलि सरकारले जनेजीको हत्या गरेको दाबी गरेका छन् ।

उनले राजनैतिक दलका नेताहरुको हात जेनजीको रगतले लत्पतिएको उल्लेख गर्दै उनीहरुलाई शिर नउठाउन चुनौति दिएका छन् ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

nullnullnull