काठमाडौं । सुनको भाउ ह्वात्तै बढेर ऐतिहासिक उचाईमा पुगेको छ । यसअघि असोज १२ गते आइतबार प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज असोज १९ गते आइतबार एकैदिन तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो ।
यस दिन प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँमा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आज चाँदीको भाउ तोलामा एकैपटक १२० रुपैयाँले बढेर २ हजार ९ सय ३० रुपैयाँ पुगको छ ।
आर्थिकन्यूज