शीर्षकहरू

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभाश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयरधनीलाई  वितरण हुनेछ ।