शीर्षकहरू

बीपी राजमार्गको नेपालथोक खण्ड, बालुवा खण्ड,तथा आपघारीमा अस्थायी सडक निर्माण

बीपी राजमार्गको नेपालथोक खण्ड, बालुवा खण्ड,तथा आपघारीमा अस्थायी सडक निर्माण

काठमाडाैं । सडक डिभिजन खाल्टेको कार्यक्षेत्र अन्तर्गत पर्ने बी.पी. राजमार्गको सिन्धुली जिल्लाभित्रको नेपालथोक खण्ड, बालुवा खण्ड, तथा आपघारी (देविथान फाँट) मा अस्थायी सडक निर्माण कार्य सम्पन्न भएको छ  । 

यस्तै, बर्दिबास–सिन्धुली–खुर्कोट–बर्खे खोलासम्मको सडक खण्डमा सहज रूपमा सवारी–आवागमन सञ्चालन गर्न सकिनेछ।