शीर्षकहरू

टेक्नोको " टिजर एड"

टेक्नोको

काठमाडौं । टेक्नोले आफ्नो आगामी उत्पादनबारे  "टिजर"   विज्ञापन  निर्माण गरेको छ।  नेपालमा अहिले सम्म कुनै पनि अन्य  मोबाइल सेटले यस्तो किसिमको विज्ञापन  निर्माण नगरेको   बताइन्छ।   "टिजर"   विज्ञापन यस्तो एड हो जसमा कुनै पनि नँया उत्पादन प्रति ग्राहकको जिज्ञासा  वा उत्सुकता जगाउन   बनाइन्छ।  यसमा  उत्पादनबारे प्रत्यक्ष नभई प्रतिकारात्मक रुपमा जानकारी गराइन्छ।  
 
 टेक्नो एक उदीयमान विश्वव्यापी मोबाइल ब्रान्ड हो जसले नेपाली बजारमा निरन्तर आफ्नो छुट्टै पहिचान बनाइ रहेको छ।  स्पार्क गो , क्यामन, पोभा, र फ्यानटम  गरी यसका कुल ४ वटा मोडेल उपलब्ध छ।

यसले ब्राण्डले आफ्नो पाँचौ मोडेलको लागि विशेषत : सामाजिक संजाललाई   लक्षित गरी   "टिजर"   विज्ञापन  निर्माण गरेको हो।  यसमा यो नँया मोडेललाइ एक सुपरस्टारको रुपममा चित्रित गरिएको छ।