शीर्षकहरू

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले छाडा शब्दमा लेखेको  स्टाटस विवाद

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले छाडा शब्दमा लेखेको  स्टाटस विवाद

 बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन् । प्रायः आफ्ना विचार सञ्जालबाटै अभिव्यक्त गर्ने उनले शनिबार मध्यराति एउटा स्टाटस लेखे । अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए ।

null