शीर्षकहरू

गरिमा विकास बैंकको शेयर मूल्य समायोजन

गरिमा विकास बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । उक्त बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य  ३९३.४० रुपैयाँ कायम भएको छ । समायोजनअघि  ४१७ रुपैयाँ थियो ।

समायोजन गरिएको मूल्यबाट भोलिदेखि उक्त बैंकको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।