काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को पूरक ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।बोर्ड बैठक आज प्रकाशित नतिजामा यस्तो नतिजा आएको हो ।
असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् । ४ जनाको परीक्षाफल रद्द गरिएको छ । गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।
आर्थिकन्यूज