शीर्षकहरू

अर्थले एकसाथ गर्यो २५ उपसचिवको सरुवा

अर्थले एकसाथ गर्यो २५ उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ २५ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ३० कात्तिकको निर्णय अनुसार उपसचिव सरुवा गरिएको जानकारी दिएको छ ।

मन्त्रालयले मातहतका कार्यालयका केही दरबन्दी कटौतीमा परेपछि सचिवस्तरीय निर्णयमार्फत सरुवा गरेर मिलान गरिएको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यी हुन सरुवा भएका उपसचिव :