शीर्षकहरू

विजय लघुवित्तले पायो साढे ४ लाख कित्ता बढी एफपीओ बिक्रीको अनुमति

विजय लघुवित्तले पायो साढे ४ लाख कित्ता बढी एफपीओ बिक्रीको अनुमति

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले एफपीओ बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

संस्थालाई बोर्डले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धककको काम एनएमबि क्यापिटलले गर्नेछ ।