शीर्षकहरू

भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने

भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने

काठमाडौं। भिजन लुम्बिनी उर्जा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामि वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।