काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ ।
नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ ।
सोमबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४०५.८० रुपैयाँलाइ आधार मानेर मुल्य समायोजना गरिएको हो । समायोजना पश्चात सेयर भाउ प्रतिकित्ता ३८६.४८ रुपैयाँ कायम भएको छ ।
आर्थिकन्यूज