शीर्षकहरू

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७० करोड १६ लाख नगद लाभांश वितरण गर्ने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७० करोड १६ लाख नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ ।

मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।