काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने घोषणा गरेको छ ।
मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । गतवर्ष पनि लघुवित्तले लाभांश वितरण गरेको थिएन ।
आर्थिकन्यूज