शीर्षकहरू

समता घरेलु लघुवित्तले घोषणा गर्यो लाभांश

समता घरेलु लघुवित्तले घोषणा गर्यो लाभांश

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।