काठमाडौं। इमर्जिङ नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५.२६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
आर्थिकन्यूज