शीर्षकहरू

एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी, ५६० मत खस्यो

एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी, ५६० मत खस्यो

काठमाडौं । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।

विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान अहिले २ ः ३१ अर्थात यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् ।

एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।