शीर्षकहरू

नेशनल लाइफले १३ प्रतिशत बढी लाभांश वितरण गर्ने, नगद कति ?

नेशनल लाइफले १३ प्रतिशत बढी लाभांश वितरण गर्ने, नगद कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.१५ प्रतिशत लाभांश दिने जनाएको हो । 

जसमध्ये ८.५ प्रतिशत नगद र ४.प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५  प्रतिशतका दरले नगद लाभांश वितरण हुनेछ । 

कम्पनीले हाल ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रुपैयाँ चुक्ता पुँजी रहेको छ ।