शीर्षकहरू

अमेरिकाले एकैपटक ७५ नेपालीलाई गर्यो डिपोर्ट

अमेरिकाले एकैपटक ७५ नेपालीलाई गर्यो डिपोर्ट

काठमाडौं । अमेरिकाले एकैपटक ७५ जना नेपालीलाई डिपोर्ट गरिदिएको छ। कानूनको उल्लङ्घन गरेको भन्दै अमेरिका बसोबास गर्दै आएका उनीहरूलाई बिहीबार अपरान्ह काठमाडौं डिपोर्ट गरिदिएको हो । 

अमेरिकाले उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट चार्टर्ड गरेर काठमाडौं पठाएको हो। उनीहरू विभिन्न समयमा पक्राउ गरेको परेका थिए। ​​​​​​​

गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डीपोर्ट गरिएको जनाइएको छ।