काठमाडौं । आज आइतबार सुनको भउ वृद्धि हुँदा चाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलामा ६०० सय रूपैयाँले बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ पुगेको छ ।
यस अघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ७७ हजार २०० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा २० रूपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँमा झरेको छ ।
आर्थिकन्यूज