काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि पौने २ करोड जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार १ करोड ८९ लाख ६८९ जनाको नाम मतदाता नामावलीमा रहेको हो ।
जसमध्ये सबैभन्दा धेरै रामेछाप निर्वाचन क्षेत्रमा रहेका छन् । यस क्षेत्रमा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता दर्ता छन्। यसैगरी, सबैभन्दा कम मतदाता मनाङमा रहेका छन् । जहाँ ७ हजार जना मतदाता रहेका छन् ।
कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?
आर्थिकन्यूज