शीर्षकहरू

नेप्सेमा साहस उर्जाको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा साहस उर्जाको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साहस उर्जा लिमिटेडको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले जारी गरेको २१ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि मात्र बजारमा कारोबार गर्न सकिनेछ।