काठमाडौं । डिस होम इन्टरनेटले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष योजना ल्याएको छ। यस अन्तर्गत २०० र ३०० Mbps इन्टरनेटको १ वर्षको नयाँ जडान वा रिचार्ज नवीकरण गर्ने प्रत्येक ग्राहकलाई विशेष उपहार उपलब्ध गराइनेछ।
त्यसैगरी १००, २०० र ३०० Mbps रेगुलर वार्षिक रिचार्ज गर्ने ग्राहकहरूले थप १ महिनाको अतिरिक्त इन्टरनेट सुविधा पनि प्राप्त गर्नेछन्।
यस अफरमार्फत कम्पनीले आफ्ना ग्राहकलाई थप सुविधा र आकर्षण प्रदान गर्ने उद्देश्य राखेको छ।
आर्थिकन्यूज