शीर्षकहरू

महाशिवरात्रि : पुशपतिनाथ मन्दिरमा भक्तजनको भीड [फोटो]

महाशिवरात्रि : पुशपतिनाथ मन्दिरमा भक्तजनको भीड [फोटो]

काठमाडौं । पुशपतिनाथ मन्दिरमा महाशिवरात्रिका दिन भक्तजनहरूको ठूलो भीड लागेको छ। आज बिहानदेखि नै दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। हरेक वर्षझैं यस वर्ष पनि शिवरात्रिका अवसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरूले पूजा–आराधना तथा दर्शन गर्न लामबद्ध भई भीड गरेका छन्।nullnullnull

nullnullnullnullnull