शीर्षकहरू

बढ्यो अण्डाको मूल्य

बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य वृद्धि भएको छ । नेपाल लेयर्स सघंले आज बुधबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । 

संघका अनुसार ठूलो अण्डा प्रतिक्रेट ४२५ रुपैयाँ र मझौलाको ३७५ रुपैयाँ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । 

प्रतिगोटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा रहेको छ ।