शीर्षकहरू

बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल नियुक्त

बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशक ढुङ्गेललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ।

प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुख समेत रहेका ढुङ्गेललाई यही फागुन ५ गतेको निर्णयअनुसार प्रवक्ता नियुक्त गरिएको हो।

प्राधिकरणका निर्देशक कुन्दन सापकोटाका अनुसार यो नियुक्ति सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को व्यवस्था अनुसार गरिएको हो।