शीर्षकहरू

विभिन्न देशहरूको विमानस्थल बन्दको असर, त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड (फोटो)

विभिन्न देशहरूको विमानस्थल बन्दको असर, त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड (फोटो)

मध्यपूर्वमा तनाव बढेपछि विभिन्न देशहरूले आफ्नो विमानस्थल बन्द गर्दा त्यसको असर नेपालमा पनि देखिएको छ ।

नेपालबाट युएई, कतार, कुवेतलगायतका देशहरू जाने विमान रद्द हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड बढेको छ । खाडीबाहेक अन्य मुलुक जाने यात्रुहरू विमानस्थलमा खचाखच देखिन्छन् ।

nullnullnullnullnull