काठमाडौं । विश्व क्रिप्टोकरेन्सी बजारमा शनिबार उल्लेखनीय गिरावट देखिएको थियो। CoinMarketCapका तथ्याङ्क अनुसार, विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकॉइनको मूल्य घटेर ६३ हजार डलरमा झरेको हो।
आइतबार मूल्यमा २.५०५ वृद्धि भएको छ। आगामी दिनहरूमा ३ देखि १० प्रतिशतसम्मको गिरावट हुने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार बजारमा अस्थिरता कायम रहने सम्भावना छ।
आर्थिकन्यूज