शीर्षकहरू

सरकारद्वारा २०८३ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक

सरकारद्वारा २०८३  सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक

काठमाडौँ । सरकारले २०८३ सालका लागि सार्वजनिक बिदाहरूको सूची सार्वजनिक गरेको छ।

फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदाहरू निर्धारण गर्ने निर्णय गरेको थियो।

सो निर्णयअनुसार मंगलबार गृह मन्त्रालयले सार्वजनिक बिदाहरूको विस्तृत सूची राजपत्रमा प्रकाशित गरेको छ।

यस सूचीअनुसार कर्मचारी, विद्यार्थी र सर्वसाधारणले योजना बनाउँदै बिदा लिन सक्नेछन्।