शीर्षकहरू

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका न्यूजिल्यान्ड

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका न्यूजिल्यान्ड

कोलकाता । ईडन गार्डेन्स — टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डबीचको खेल जारी छ। टस र खेलको स्थिति  न्यूजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए।  

दक्षिण अफ्रिकाले १८ ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको छ।  हाल ट्रिस्टन स्टब्स र मार्को यान्सन क्रीजमा छन्।   ११औं ओभरको दोस्रो बलमा जिमी नीशामले डेवाल्ड ब्रेविस (३४ रन)८लाई स्यान्टनरकै हातमा क्याच गराए।  रचिन रवीन्द्रले डेभिड मिलर (६ रन) र एडन मार्करम १८ रन)लाई आउट गरे।