शीर्षकहरू

निजी क्षेत्रका तीन छाता संगठनका अध्यक्षहरूले कहाबाट मतदान गर्दै छन् ?

निजी क्षेत्रका तीन छाता संगठनका अध्यक्षहरूले कहाबाट मतदान गर्दै छन् ?

काठमाडौं । निजी क्षेत्रका तीन छाता संगठनका अध्यक्षहरुले आफ्ना मतदान काठमाडौंका विभिन्न मतदान केन्द्रबाट गर्ने छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विशाल नगर स्थिति विशाल मिलन केन्द्रबाट गर्ने छ ।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र पाण्डेले कालिमाटी स्थिति कृषि सामाग्री केन्द्रमा मतदान गर्ने छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले डिल्लीबजार स्थिति वियज स्मारक विद्यालयमा मतदान गर्ने छन् ।