शीर्षकहरू

टी-20 विश्वकप : पहिलो सेमीफाइनलमा न्युजिल्यान्डको शानदार प्रदर्शन

टी-20 विश्वकप : पहिलो सेमीफाइनलमा न्युजिल्यान्डको शानदार प्रदर्शन

एजेन्सी। कोलकाताको ईडन गार्डेन्समा भएको पहिलो सेमीफाइनलमा दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रनको लक्ष्य दिएको थियो। जवाफी खेलमा न्युजिल्यान्डले मात्र १२.४ ओभरमै एक विकेटको क्षतिमा १६९ रन पुरा गर्दै लक्ष्य बराबरी गरेको छ।  टिम साईफर्ट ५८ रन बनाएर कगिसो रबाडाद्वारा बोल्ड भए।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले ३० बलमा नाबाद ५५ रन बनाए। उनले ट्रिस्टन स्टब्स (२९ रन)सँग ७३ रनको साझेदारी गर्दै टोलीलाई १५० पार पुर्याए। एक चरणमा अफ्रिकी टोलीले ७७ रनमै ५ विकेट गुमाएको थियो। न्युजिल्यान्डका बलर म्याट हेनरी, कोल म्याककॉन्ची र रचिन रवीन्द्रले २–२ विकेट लिए।