शीर्षकहरू

बालेन्द्र शाहले गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरे

बालेन्द्र शाहले गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरे

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।