काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज काठमाडौं क्षेत्र नम्बर–३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदान केन्द्रमा मतदान गरेका छन्।
चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका लामिछानेले आफूलाई भने मतदान गर्न पाएनन्। मतपत्र खसालिसकेपछि उनले मतपेटिकामा ढोग गरेका थिए।
आर्थिकन्यूज