शीर्षकहरू

श्रम संस्कृति पार्टी अध्यक्ष हर्कराज साम्पाङले मतदान

श्रम संस्कृति पार्टी अध्यक्ष हर्कराज साम्पाङले मतदान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले आज मतदान गरेका छन्।साम्पाङले धरान उपमहानगरपालिका–१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन्।

सुनसरी–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका साम्पाङले आज आफ्नो मताधिकार प्रयोग गरेका हुन्।