काठमाडौं । झापा–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रञ्जित तामाङले आज बिहान मतदान गरेका छन्। तामाङले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गरेका हुन्।