काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आज बिहान मतदान गरेका छन्।
पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर–१ मेचीनगर–९ स्थित कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान साढे ७ बजे मतदान गरेका हुन्। शर्माले मतदानपछि पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन्। यसपटक उनी उम्मेदवार भने छैनन्।
आर्थिकन्यूज