शीर्षकहरू

कोशी प्रदेशमा ७ मतदान स्थलमा मतदान सुरु हुन बाँकी

कोशी प्रदेशमा ७ मतदान स्थलमा मतदान सुरु हुन बाँकी

मोरङ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशका ७ मतदान स्थलमा अझै मतदान सुरु हुन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ। यस प्रदेशमा कुल १,९०७ मतदान स्थल रहेका छन्। तीमध्ये १,९०० मतदान स्थलमा भने मतदान सुरु भइसकेको छ।